नेको इन्स्योरेन्सले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सले बोनस शेयर दिने



काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले  बोनस शेयर दिने भएको छ ।

भदौ ४ गते बसेको  संचालक समितिको  बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगदलाभांश दिने  दिने भएकाे छ ।सो निणय राष्ट्र बैँक र साधारण सभा बाट स्वीकृत हुन बाकि छ ।

 

प्रकाशित : ५ भाद्र २०७४, सोमबार १२:२४