जेबिल्स फाइनान्सको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जेबिल्स फाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडौं ।जेबिल्स फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।

बैंकले १०० प्रतिशत हकप्रद सेयर दिन लागेकोले भदौ १४ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : ६ भाद्र २०७४, मंगलवार १२:०२