आरएसडिसी  लघुवित्तकाे दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडिसी  लघुवित्तकाे दर्ता किताब बन्द



काठमाडौं ।आरएसडिसी  लघुवित्त वित्तय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।

 संस्थाले १ बराबर २ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले  भदौ १६ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार १२:२९