किसान माईक्रोफाइनान्सको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किसान माईक्रोफाइनान्सको मूल्य समायोजन



काठमाडौं । किसान माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको छ ।

कम्पनीको २४ दशमलव २२३६ प्रतिशत हकप्रद सेयरकाे  मूल्य समायोजन भएकाे हाे ।

२ हजार ५ सय ९६ रुपैयाँ काएम भएकाे  हकप्रद सेयरकाे आधरभूत मूल्य भने १ हजार ८ सय ७७ रुपैयाँ रहेकाे छ ।

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार ११:२९