अरुण भ्यालीको  १०  प्रतिशत बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरुण भ्यालीको  १०  प्रतिशत बोनश शेयरको मुल्य समायोजन



काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  १०  प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ ।

२ सय  ४४  रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने ३ सय १४  रुपैया रहेको छ ।

 

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार १२:१४