सिन्धु विकास बैँकको ८० प्रतिशत हकप्रद शेयरकाे  मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिन्धु विकास बैँकको ८० प्रतिशत हकप्रद शेयरकाे  मूल्य समायोजन



काठमाडौं । सिन्धु विकास बैँक लिमिटेडको ८० प्रतिशत हकप्रद शेयरकाे   मूल्य समायोजन  भएकाे  छ ।

 २ सय २२ रुपैयाँ काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने २सय ८८  रुपैयाँ  रहेकाे छ।

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार १२:५६