सिटिजन्स बैंकको बाेनस शेयरकाे  मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकको बाेनस शेयरकाे  मूल्य समायोजन



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशन  लिमिटेडको १६ प्रतिशत बाेनस शेयरकाे  मूल्य समायोजन भएको छ ।

३ सय २३ रुपैयाँ  कायम भएकाे बाेनस शेयर काे  अाैसत आधार  मूल्य भने  ३ सय ९४ रुपैयाँ  रहेकाे छ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार ११:१८