एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डले २१.०५६३% नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डले २१.०५६३% नगद लाभांश



काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड- १का इकाईधनीलाई करसहित २१.०५६३% नगद लाभांश दिने भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । सुलभ इन्भेष्टमेन्ट फन्डको कोष व्यवस्थापक एनएमबि क्यापिटल हो । एनएमबि क्यापिटलकै व्यवस्थापनमा एनएमबि हाइब्रिड फन्ड पनि सञ्चालनमा छ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार १२:४५