प्राइम लाइफको २५ प्रतिशत बोनश सेयरकाे  मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम लाइफको २५ प्रतिशत बोनश सेयरकाे  मूल्य समायोजन



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत बोनश सेयरकाे  मूल्य समायोजन भएको छ ।

२ हजार १ सय ४७ रुपैयाँ  कायम भएकाे बाेनश सेयर काे  अाैसत आधार मूल्य भने  १ हजार १ सय ७३ रुपैयाँ रहेकाे छ ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार ११:३१