फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा डल्लाकोटी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा डल्लाकोटी



काठमाडौ । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीको अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयनभएका छन् ।

यसैगरी कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन भएका छन् । यस्तै महिला मनोनित सदस्यमा बसन्ता श्रेष्ठ, गोर्खाबाट रामशरण कोइराला, बिराटनगर बाट गोबिन्द पोख्रेल र पूण्य कुमारी कुमाल रहेका छन् ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार १६:१६