कुमारी बैंकको १ करोड ३५ लाख कित्ता सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारी बैंकको १ करोड ३५ लाख कित्ता सेयर सुचिकृत



काठमाडौं । कुमारी बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज लिमितटेडमा कारोबारका लागि सूचिकृत भएको छ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछिको १ करोड ३५ लाख ३९ लाख २१० कित्ता सेयर सुचिकृत भएको हो ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ११:३६