नेपाल बंगलादेश बैंकले १६ प्रतिशत नगद लाभाँश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बंगलादेश बैंकले १६ प्रतिशत नगद लाभाँश दिने



काठमाडौं । नेपाल बंगलादेश बैंकले झण्डै १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले गत अर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट पारित हुने बाँकी छ ।

प्रकाशित : २५ भाद्र २०७४, आईतवार १३:४७