लुम्बिनी विकास बैंक अब पर्साको ढापमा पनि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लुम्बिनी विकास बैंक अब पर्साको ढापमा पनि



काठमाडौं । लुम्बिनी विकासबैंक लिमिटेड (Lumbini Bikas Bank Ltd.) ले चितवनको ढापमा आफ्नो ५६औं शाखा कार्यालय सञ्चालनमा ल्यायको छ । उक्त शाखाको उद्घाटन लुम्बिनी विकास बैकका संचालक समितिका अध्यक्ष सुशिलराज पराजुली गरेका हुन् ।

स–साना निक्षेप परिचालन तथा कृषिएंव साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभि बृद्धि गर्ने उद्धेश्यले उक्त का शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले कुल ५६ वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

प्रकाशित : २५ भाद्र २०७४, आईतवार १९:१०