नेसनल माइक्रोफाइनान्सले ३५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेसनल माइक्रोफाइनान्सले ३५ प्रतिशत लाभांश दिने



काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको ६२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार ११:४६