सुनको भाउ कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको भाउ कति पुग्यो ?



काठमाडाै । आईतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने तेजाबी सुन प्रतितोला रु ५६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार ११:५९