१७ दशमलव ६३ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१७ दशमलव ६३ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ । आइतबार नेप्से १७ दशमलव ६३ अंकले उकालो लागेको छ। आइतबार कारोबारमा आएका धेरै समुहले कमाएका छन् । आइतबार कारोबारमा आएका १५९ कमपनी को १६ लाख ५४ हजार ४ सय ८२ कित्ता सेयर बाट ७७ करोड ८० लाख ९९ हजार ४ सय ३५ रुपैयको कारोबार भएको छ ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आइतबार इन्स्योरेन्स समुह ४३ दशमलव १४ अंकले उकालो लागेको छ । आइतबार बैँक समुह २५ दशमलव १३ अंकले,टेडिड. समुह १८ दशमलव ८३ अंकले,उतपादनमुलक समुह १८ दशमलव १४ अंकले , विकास बैँक समुह ८दशमलव ८८ अंकले र जलविधुत समुह ४ दशमलव ४१ अंकले उकालो लागेको छ ।
आइतबार होटल , फाइनास र अन्य समुह भने ओरालो लागेको छ। आइतबार होटल समुह १४ दशमलव ७२ अंकले, ,पाइनान्स समुह १ दशमलव ८४ अंकले र अन्य समुह ० दशमलव ५८ अंकले ओरालो लागेको छ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १५:३४