शाइन रेसुङ्गा डेभलपमेण्टले २५ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शाइन रेसुङ्गा डेभलपमेण्टले २५ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जनाकारी नेप्सेले दिएकाे छ । बैंकले चुक्ता पुँजीको २७ करोड ५७ लाख २३ हजार १ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको  छ ।

 शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

प्रकाशित : ४ आश्विन २०७४, बुधबार ११:५६