नेपाल इन्भेष्टमेन्ट बैंकको दर्ता किताब  बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकको दर्ता किताब  बन्द हुने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको साधारणसभा कात्तिक ७ गते हुने भएको छ ।

बैंकको उक्त साधारणसभाको लागि असोज १८ गतेदेखि कात्तिक ७ गतेसम्म दर्ता किताब  बन्द रहने  जानकारि नेप्सेले दिएको छ ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार १३:२७