बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद, कहिले हुँदै छ साधारणसभा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद, कहिले हुँदै छ साधारणसभा ?



काठमाडौं। बरुण हाईड्रो पावर कम्पनी (Barun Hydropower Co. Ltd.) ले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी (BARUN) ले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई बोनस शेयर दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस शेयर वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते गर्ने भएको छ । साधारणसभाले विशेष सभारण सभाबाट पारित एक बराबर एक अनुपातमा हकप्रद शेयरको अनुमोदन गर्ने प्रस्तावका साथै लेखापरिक्षक नियुक्ती, वासलात पारित गर्ने अन्य एजेण्डा रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : ५ आश्विन २०७४, बिहीबार १६:४६