२५ लाख घर फर्कदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२५ लाख घर फर्कदै



काठमाडौं। यात्रुबाहक बस, मिनिबस र माईक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदै आउने यात्रुको भीड लागेको थियो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु । अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो । अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् ।

पछिल्लो मतगणना अनुसार काठमडौं उपत्यकामा स्थायी बसोबास गर्नेको संख्या २५ लाख १७ हजार थियो । तर, विभिन्न पेसा र ब्यवसायका लागि यहाँ बसोबास गर्नेको संख्या समेत जोड्दा काठमाडौंको जनसंख्या ४० लाखभन्दा बढी हुने अनुमान छ । त्यसले गर्दा काठमाडौं उपत्यकामा बर्षभर नै जताततै भीडभाड देखिन्छ ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार ०८:२७