पोखरा फाइनान्सको एफपीओ सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पोखरा फाइनान्सको एफपीओ सूचिकृत



काठमाडौं । पोखरा फाइनान्स  लिमिटेडको एफपीओ नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ शुक्रबार नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार १२:०८