लाईफ इन्स्योरेन्सको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लाईफ इन्स्योरेन्सको बोनस शेयर सूचिकृत



काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)  लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको २६ लाख ५२ हजार २ सय ४३ दशमलव ७५ कित्ता बोनस शेयर शुक्रबार सूचिकृत भएको हाे ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार १४:३९