सिद्धार्थ इन्स्योरेन्सले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्सले बोनस शेयर दिने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (Siddhartha Insurance Ltd.) ले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनी हकप्रद बिक्री पश्चात हुन आउने चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशनपछि चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले १० करोड ६९ लाख रुपैयाँ बराबरको हकप्रद शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त बोनसको कर प्रयोजनको लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार ११:०६