एकहप्तामा ४४ करोड ३२ लाखको खसीबोका र च्यांग्रा बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एकहप्तामा ४४ करोड ३२ लाखको खसीबोका र च्यांग्रा बिक्री



काठमाडौं । घटस्थापनादेखि फुलपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोकारच्यांग्रा बिक्री भएका छन् ।

चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोकारच्यांग्रा बिकेका छन् ।

औसत मूल्य १२ हजार रुपैयाँको दरले ४२ करोड रुपैयाँको बिक्री भएको जनाइएको छ ।

यस्तै नेपाल खाद्य संस्थानले खसीबोका र च्यांग्रा गरी १९ सय ३७ वटा बिक्री गरेको छ । ती खसीबोका र च्यांग्रा करिब २ करोड ३२ लाख रुपैयाँमा बिक्री भएका हुन् ।

प्रकाशित : १२ आश्विन २०७४, बिहीबार १५:०२