१३ दशमलव ७ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१३ दशमलव ७ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १३ दशमलव ७ अंकले ओराला लागेको छ। आज कारोबारमा आएका होटल,उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १४४ कमपनीको ६ लाख ६० हजार ४३ कित्ता सेयरबाट २७ करोड ९७ लाख ५२ हजार ८ सय ६० रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ३५ दशमलव २३ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह २७ दशमलव ५७ अंकले, विकास बैँक समुह २२ दशमलव ८ अंकले, बैँक समुह १७ दशमलव ४७ अंकले,टे«डिड. समुह ३ दशमलव ८८ अंकले र फाइनान्स समुह २ दशमलव ९६ अंकले ओरालो लागेको छ ।
बुधबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ । आज हेटल समुह २८ दशमलव २१ अंकले उकालो लागेको छ । आज उतपादनमुलक समुह ९ दशमलव १४ अंकले र अन्य समुह ६ दशमलव ३६ अंकले उकालो लागेको छ ।

प्रकाशित : १८ आश्विन २०७४, बुधबार १५:५०