सिटी एक्स्प्रेस मनी ट्रान्सफर ‘उत्सव एक्स्प्रेस’ योजनाको विजेता छानिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

सिटी एक्स्प्रेस मनी ट्रान्सफर ‘उत्सव एक्स्प्रेस’ योजनाको विजेता छानिए



काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको बिजेताहरु छानिएका छन् । कम्पनीले भदौ २९ देखी आश्विन २१ सम्मको विजेताहरु इलेक्ट्रोनिक लक्की ड्र मार्फत छानेको हो ।

कम्पनीले चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । शिव खनाल, बाल कुमार सुनुवार , सम्झना ढकाल, जनक माया लामा, रामवती सव्रिया निरु सुबेदी, प्रमिला गिरि, युकेश श्रेष्ठ, हेम कुमारी मगर, भक्त बहादुर तामाङ, दान माया राना मगर, फुल माया घलान , ओम सारी पुन , हिरा पुर्कुटी, लक्ष्मी घर्ति, रुक माया राई, आशिक गुरुङ र गङ्गा बहादुर पुनले चाँदीको सिक्का पाएका छन् ।

रुपेश राना मगर र उम्माया गुरुङले ओप्पो मोबाइल फोन प्राप्त गरेका छन् । कम्पनीले साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गर्ने बताएको छ । योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।

प्रकाशित : २२ आश्विन २०७४, आईतवार ११:३८