स्वावलम्बन लघुवित्तले दिने भयो ३१.५८% लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वावलम्बन लघुवित्तले दिने भयो ३१.५८% लाभांश



काठमाडौं। स्वावलम्बन लघुवित्त विकास बैंकले २० प्रतिशत बोनस र ११ दशमलव ५८ प्रतिशत नगद गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँबाट बोनस सेयर र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको छ ।

प्रकाशित : २२ आश्विन २०७४, आईतवार १२:४८