एनआइसी एशिया क्यापिटलको सिइओमा ढुंगेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एशिया क्यापिटलको सिइओमा ढुंगेल नियुक्त



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारि अधिकृतमा झनकराज ढुंगेल नियुक्त भएका छन् । कम्पनीको ३४औं संचालक समितिले ढुंगेललाई सिइओमा नियुक्त गरेको हो । यसअघि क्यापिटलका सिइओ रामचन्द्र खनाल थिए ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १२:४७