एन. बी. इन्सुरेन्सको हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एन. बी. इन्सुरेन्सको हकप्रद शेयर सुचिकृत



काठमाडौँ । एन. बी. इन्सुरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीको २७ लाख कित्ता हकप्रद शेयर कारोबारको लागि आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १४:१५