ग्लोबल आइएमई बैंककाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंककाे दर्ता किताब बन्द हुने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकको कात्तिक २३ गते साधारण सभा हुन लागेकोले कात्तिक ८ गते देखि कात्तिक २३ गते सम्मको लागि दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ । बैंकले सभाबाट १० प्रतिशत बोनस सेयर र १०प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न लागेको छ।

प्रकाशित : २४ आश्विन २०७४, मंगलवार १२:४१