देवः विकास बैंकको शाखा इटहरी र पथरीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवः विकास बैंकको शाखा इटहरी र पथरीमा



काठमाडौं। देवः विकास बैंक लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिका, वडा नं. ६ र मोरङको पथरीमा शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले असोज २५ गतेदेखि इटहरी स्थित इटहरी शाखा कार्यालय तथा मोरङ्ग जिल्ला, पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ पथरीबजारमा असोज २७ गतेदेखि वित्तीय कारोबार शुभारम्भ गरेको हो । उक्त दुई स्थानमा शाखा सञ्चालनमा ल्याएसँगै बैंकको सेवा देशको पूर्वी क्षेत्रमा विस्तार भएको छ र त्रमशः सो क्षेत्रमा थप सेवाको विस्तार गर्दै लगिने बैंकले जनाएको छ ।

 

 

प्रकाशित : ३० आश्विन २०७४, सोमबार १२:४९