सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनपछि हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनपछि हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (Siddhartha Insurance Ltd) ले बोनस शेयर पछि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको कार्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुन आउने पुँजीको ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
उक्त बोनस शेयर र हकप्रद शेयर भने लगानीकर्ताले कम्पनीको आगामी १६औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : ५ कार्तिक २०७४, आईतवार १४:५१