माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । माछापुच्छ्रे बैंक (Machhapuchhre Bank Limited) ले लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत हकप्रद शेयर वितरणपछिको कायम हुने चुक्ता पुँजीको दरले हुन आउने ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंक (MBL) को आगामी साधारणसभाले स्विकृत गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : ५ कार्तिक २०७४, आईतवार १४:५३