नेपाल बंगलादेशको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बंगलादेशको दर्ता किताब बन्द हुने



काठमाडौं ।  नेपाल बंगलादेश बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकको मंसिर ३ गते साधारण सभा हुन लागेकोले कातिक १३ गतेदेखि मंसिर ३ गते सम्म दर्ता किताब बन्द हुने भएको छ ।  साधारण सभामा १२ % बोनस सेयर र ३.७९% नगद लाभांश दिने प्रस्ताव पेस हुने भएको छ। साधारणसभाले बैंकको अगामी चार बर्षको लागि संचालक समितिको चयन गर्ने भएको छ। जसमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्बसधारण समुहबाट तीन जना संचालकहरुको निर्वाचन गर्ने भएको छ।

प्रकाशित : ६ कार्तिक २०७४, सोमबार ११:२७