छिमेक लघुवित्तको बोन्स शेयर को मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

छिमेक लघुवित्तको बोन्स शेयर को मुल्य समायोजन



काठमाडौं । छिमेक लघुवित्त विकास बैंक लिमिटेडको १९ दशमलव ९ प्रतिसत बोन्स शेयर को मुल्य समायोजन भएको छ । १९ दशमलव ९ प्रतिसत बोन्स को मुल्य रु १ हजार २ सय ५ छ भने औसत आधार मूल्य रु १ हजार २ सय ३२ रुपैया रहेको छ ।

प्रकाशित : ६ कार्तिक २०७४, सोमबार ११:३९