३ दशमलव ६२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव ६२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ६२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५६ कम्पनीको ८ लाख ८७ हजार ६ सय ४३ कित्ता सेयरबाट ४० करोड ७ लाख ९७ हजार ७ सय ५ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह ५७ दशमलव ०८ अंकले ओरालो लागेको छ। आज इन्स्योरेन्स समुह ५० दशमलव १९ अंकले,होटल समुह १३ अंकले, विकास बैँक समुह १० दशमलव ७३ अंकले , टे«डिड. समुह ८ दशमलव २८ अंकले,फाइनान्स समुह ४ दशमलव ३७ अंकले,जलविधुत समुह ४ दशमलव १६ अंकले,बैँक समुह २ दशमलव ७३ अंकले ओरालो लागेको छ।
आज अन्य समुह भने उकालो लागेको छ। आज अन्य समुह १३ दशमलव ८८ अंकले उकालो लागेको छ।

प्रकाशित : ६ कार्तिक २०७४, सोमबार १५:१८