प्रभु इन्स्योरेन्सको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु इन्स्योरेन्सको मुल्य समायोजन



काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडको १९ दशमलव २ प्रतिसत बोन्स शेयरको मुल्य समायोजन भएको छ । १९ दशमलव २ प्रतिसत बोन्सको मुल्य रु ९ सय ७३ छ भने औसत आधार मूल्य रु ९ सय ११ रहेको छ ।

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार ११:४३