मेगासंग मर्जमा जाने प्रस्ताब राखेर टुरिजमले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगासंग मर्जमा जाने प्रस्ताब राखेर टुरिजमले बोलायो साधारणसभा



काठमाडाै । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रियाले अन्तिम रुप पाउने भएको छ। मेगा बैंकसंग मर्जरमा जाने प्रस्ताब राखेर टुरिजमले मङ्सिर ४ गतेका लागि बार्षिक साधारणसभा डाकेसंगै मर्जर प्रक्रिया टुंगो लागेको हो।

मेगा र टुरिजम बीच १०० बराबर ९५ को स्वाप अनुपात हुने गरी गत बर्ष माघ ६ मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सहमति भएको हो। मर्जरमा जाने सहमति भएपश्चात दुवै बैंकको सेयर कारोबार समेत गत बर्ष माघ ७ देखि रोक्का रहेको छ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार १२:४३