सनराइज बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकको शेयर मूल्य समायोजन



काठमाडौं। सनराइज बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो । नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य २ सय ९२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु ३ सय ८३ रुपैंयाँ लिइएको छ ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १२:१२