सिद्धिचरण राजमार्गमा भयानक दुर्घटना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

सिद्धिचरण राजमार्गमा भयानक दुर्घटना



काठमाडौं । सिद्धिचरण राजमार्गमा भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ । कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना. १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी–११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १५:२१