कामुकता देखाएर करोडौको टेण्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कामुकता देखाएर करोडौको टेण्डर



एजेन्सी । एक महिला जस्ले आफ्नो कामुकता देखाएर करोडौको टेण्डर हात पर्छिन । उनले आफै के खुलासा गरेकी छिन् भने टेण्डर हात पार्न मन्त्रि देखी सेक्युरिटीसँग पनि सेक्स गरेकी छिन त्यो पनि एकै दिन ।

हेर्दा निकै कामुक देखिने ति महिलाले यस्तै कारणबाट धेरै सरकारी ठेक्काहरु हात पारेकी छिन । पछिल्लो समय एक सोलार कम्पनीको ठेक्कामा अनियमीतता भएको रहस्य खुलेपछि अहिले यो बिषय निकै चर्चाको बिषय बनेको छ । घटना हो भारतको केरलाको । केरलाकी सरिता नायरले आफुले ठेक्का आफ्नो हातमा पार्न मुख्यमन्त्रि ओमन चांडीको कुर्सिनै धरापमा परेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् ‘सरीताको अर्को नाम सोलार सरिता हो ,सोलारले जस्तै उनले पनि तताउने काम गर्छिन । ३६ बर्षिया सरिता नायर यसै कारणले सरकार ढाल्ने सम्मको हैसियत राख्दैछिन् ।

को हुन सरिता नायर ?
उनी कुनै समयको कक्षा १० को टपर बिद्यार्थी हुन । चेनगन्नुर स्थित एक सरकारी स्कुलमा पढेकी सरीताका बारेमा उनका एक शिक्षकले भनेका छन् ‘सरिता धेरै चलाख बिद्यार्थी हो,उसले कक्षा १० सम्म हरेक कक्षाका सबै बिषयमा ९० प्रतिसत अंक ल्याएकी छन् ।

उनलाई अहिले पनि आफ्ना सबै बिषयको नम्मर र रजिष्ट्रेसन नम्मर याद छ ’। उनले इलेक्ट्रोनिक्स, कम्युनिकेशन, एयरक्राफ्ट म्यानेजमेन्त तथा इंजीनियरिंग मा डिप्लोमा हासिल गरेकी छिन् । उनी १८ बर्षकी हुदा उनका बुबाको मृत्यु भएपछि परिवारको आर्थिक अबस्था कमजोर भएको थियो ।

उनलाई अंग्रेजी, हिंदी, मलयालम आदि बिभिन्न भाषाहरुको राम्रो ज्ञान छ । सरिताको बिवाह दुबईका एक युवक सँग भएको थियो ।बिवाह पश्चात रोजगारीको शिलशिलामा उनका पति खाडी मुलुक गए ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १६:०२