गोर्खाज फाइनान्सको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोर्खाज फाइनान्सको हकप्रद शेयर सूचिकृत



काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार १४:१३