सिद्धार्थ इन्स्योरेन्को शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्को शेयर मूल्य समायोजन



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको २० प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले बुधबार समायोजन गरेको हो । नेप्सेले इन्स्योरेन्सको बोनसपछिको शेयर मूल्य १ हजार २ सय रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु १ हजार २ सय ९५ रुपैंयाँ लिएको छ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार ११:४३