यी हुन् नेपाली कांग्रेसले तय गरेका उम्मेदवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

यी हुन् नेपाली कांग्रेसले तय गरेका उम्मेदवार



काठमाडाै । मंसिर २१ मा दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् ।

नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनमा उम्मेदलवारी दिने उम्मेदवारहरुको नामावली तयार गरेको छ । विहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले बुधबार टुंगो लगाउन नसकेका निर्वाचन क्षेत्रमा उम्मेदवारीको नाम टुंगो लगाएको हो ।

यी हुन् नेपाली कांग्रेसले तय गरेका उम्मेदवार

 

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार १२:०५