समता माइक्रोफाइनान्सकाे साधारणसभा मंसिर १६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समता माइक्रोफाइनान्सकाे साधारणसभा मंसिर १६ गते



काठमाडौं। समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर १६ गते साधारणसभा बोलाएको छ । कम्पनीले उक्त साधारणसभामा बोनस शेय दिने प्रस्ताव पेश गर्ने भएको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको भदौ २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस र ११.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।कम्पनीकाे दर्ता किताब  मंसिर १ गते देखि  मंसिर १६ गते सम्म बन्द हुने भएको छ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १२:२५