सेञ्चुरी कमर्सियल बैँकको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरी कमर्सियल बैँकको हकप्रद शेयर सूचिकृत



काठमाडौं। सेञ्चुरी कमर्सियल बैँक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । बैँकको १ करोड ७० लाख २४ हजार ३ सय ८१ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १३:१२