हाम्रो विकास बैँकको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो विकास बैँकको हकप्रद शेयर सूचिकृत



काठमाडौं। हाम्रो विकास बैँक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । बैँकको ८ लाख ८० हजार ७ सय ७० कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १३:१७