बोटलर्स नेपालकाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बोटलर्स नेपालकाे दर्ता किताब बन्द हुने



काठमाण्डौ । बोटलर्स नेपाल तराई लिमीटेडकाे दर्ता किताब बन्द हुने भएको छ। कम्पनीको ३१ ऋौं वार्षिक साधारणसभा हुन लागेकाेले नोभेम्बर २७ देखि डिसेम्बर ११ सम्म दर्ता किताब बन्द रहने जानकारी नेप्सेले दिएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट साधारण सेयरधनीलाई प्रति कित्ता २५ रुपैयाँको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

 

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १२:५०