विजय लघुवित्तको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विजय लघुवित्तको दर्ता किताब बन्द हुने



काठमाडौं। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।संस्थाको मंसिर १६ गते साधारण सभा हुन लागेकोले मंसिर १ गतेदेखि मंसिर१६ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ । संस्थाले उक्त साधारणसभामा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार ११:५५