एक्सेल डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द



काठमाडौं। एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।संस्थाको मंसिर १७ गते साधारण सभा हुन लागेकोले मंसिर ५ गतेदेखि गतेदेखि मंसिर १७ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १२:१६